1 Kings 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनले आफ्‍नो सौतेनी भाइ सोलोमन, नातान अगमवक्ता, बनायाह र राजाका अङ्गरक्षकहरूलाई निम्‍त्‍याएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनले नातान अगमवक्ता, बनायाह, विशेष अङ्गरक्षकहरू र आफ्‍ना भाइ सोलोमनलाई निम्‍तो दिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले अगमवक्ता नातान, बनायाह, विशेष अङ्गरक्षक, अथवा तिनका भाइ सोलोमनलाई चाहिँ निम्त्याएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर अदोनियाहले पिताका विशेष अंगरक्षकका आफन्त, आफ्नो भाइ सुलेमान, बनायाह अथवा अगमवक्ता नातानलाई निम्तो पठाएनन्।