1 Kings 1:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं आफ्‍नो प्राण अनि आफ्‍ना छोरा सोलोमनको प्राणको रक्षा चाहनुहुन्‍छ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब सुन्‍नुहोस्, तपाईंको आफ्‍नै र तपाईंका छोरा सोलोमनको ज्‍यान कसरी बचाउन सकिन्‍छ सो म तपाईंलाई सल्‍लाह दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब तिमीले आफ्नो जीवन र तिम्रा छोरा सोलोमनको जीवन कसरी बचाउन सकिन्छ, सो म तिमीलाई सल्‍लाह दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको जीवन अनि तपाईंको छोरो सुलेमानको जीवन संकटमा पर्न सक्छ। तर म तपाईंलाई आफूलाई बचाउन के गर्नुपर्छ, बताउने छु,