1 Kings 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतशेबा राजालाई भेट्न उनको सुत्ने कोठामा गइन्। तिनी धेरै बुढा भएका थिए र शूनम्मीबाट आएकी अबीशगले तिनको स्याहारसुसार गर्थी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बतशेबा वृद्ध राजासित भेट गर्न कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहारसुसार गर्दैथिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण बतशेबा वृद्ध भएका राजालाई भेट्न भित्र तिनको कोठामा गइन्, जहाँ शूनम्मी अबीशगले तिनको स्याहार-सुसार गरिरहेकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण बतशेबा राजासँग भेट गर्न उनको भित्री कोठामा गइन्। राजा साह्रै नै बूढा भएका थिए। शूनम्मकी केटी अबीशग त्यहाँ उनको हेरचाहा गर्दै थिई।