1 Kings 1:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रानी बोल्‍दै नै थिइन्, नातान राजमहलमा आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी राजासँग कुरा गरिरहेकै बेलामा नातान अगमवक्ता आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी राजासित कुरा गर्दैगर्दा अगमवक्ता नातान आइपुगे।
Nepali ERV (पवित्र बाइबल)
राजासँग बतशेबा कुराकानी गरिरहेकी थिइन् कि अगमवक्ता नातान उनलाई भेट्न आए।