1 Kings 1:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनी आइपुगेको खबर राजाले पाए र भित्र गई नातानले निहुरेर राजालाई दण्‍डवत् गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“नातान आएका छन्‌” भनी तिनीहरूले राजालाई सुनाइदिए। तब नातान आएर भूइँसम्‍मै निहुरेर राजालाई दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले राजालाई “अगमवक्ता नातान यहाँ हुनुहुन्छ” भनिदिए। यसकारण तिनी राजाको सामु गए; अनि भुइँतिर निहुरेर दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।