1 Kings 1:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के महाराजले यी सबै कुरामा आफ्‍नो मन्‍जुरी दिनुभयो र हामी हजुरका भारदारहरूलाई समेत आफूपछि को राजा भनेर पनि बताउनु भएन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो हजूरको आज्ञाद्वारा भएको हो? अनि हामी हजूरका दासहरूलाई चाहिँ हजूरपछि सिंहासनमा को बस्‍ने हो भनी हजूरले थाहा नै दिनुभएको छैन?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिक महाराजापछि उहाँको सिंहासनमा को बस्‍ने हो, भन्‍ने कुरा आफ्ना सेवकहरूलाई नबताई, के राजाले नै यसो गर्नुभएको हो?”
Nepali ERV (पवित्र बाइबल)
मेरो मालिक महाराज, हामीलाई नभनी के तपाईंले यस्तो गर्नु भयो? कृपा गरेर हामीलाई बताउनुहोस्, तपाईंपछि अर्को राजा को हुनेछ?”