1 Kings 1:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाले भने, “बतशेबालाई यहाँ आउनू भन्।” तिनी आएर राजाका छेउमा उभिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब दाऊद राजाले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसैले तिनी राजाको सामुन्‍ने आएर उभिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा दावीदले भने, “बतशेबालाई भित्र बोलाऊ।” यसकारण तिनी राजाको उपस्थितिमा आएर तिनको सामु उभिइन्।
Nepali ERV (पवित्र बाइबल)
तब राजा दाऊदले भने, “बतशेबालाई भित्र बोलाऊ!” यसकारण बतशेबा भित्र राजासामु आइन्।