1 Kings 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो अत्‍यन्‍त सुन्‍दरी थिई र राजाकी सुसारे भई तिनको स्‍याहार गर्न लागी। तर राजाले त्‍योसित सम्‍भोग गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो अत्‍यन्‍त सुन्‍दरी थिई। त्‍यसले राजाको सेवा-टहल र हेरचाह गर्न लागी। तर राजाले त्‍यससँग सहवास गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती केटी अति सुन्दरी थिइन्। तिनले राजाको स्याहार-सुसार र सेवा गरिन्। तर राजाले तिनीसँग सहबास गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
युवती साह्रै नै राम्री थिई। उसले राजाको हेरचाह र सेवा गरी। तर राजाले ऊसित संभोग गरेनन्।