1 Kings 1:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोनाथनले उत्तर दिए, “त्‍यस्‍तो खबर त छैन है! दाऊद महाराजले सोलोमनलाई राजा बनाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोनाथनले जवाफ दिए, “अँहँ, होइन। साँच्‍चै, हाम्रा प्रभु राजा दाऊदले सोलोमनलाई राजा तुल्‍याउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोनाथनले अदोनियाहलाई जवाफ दिए, “अहँ, पटक्‍कै होइन! हाम्रा मालिक राजा दावीदले सोलोमनलाई राजा बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर जोनाथनले जवाफ दिए, “होइन, तपाईंको लागि यो शुभ समाचार होइन! राजा दाऊदले सुलेमानलाई नयाँ राजा बनाए।