1 Kings 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओपीरबाट सुन लिएर आउने हीरामका व्‍यापारी जहाजहरूले त्‍यहाँबाट धेरै चन्‍दनको काठ र अमूल्‍य रत्‍नहरू पनि ल्‍याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हीरामका जहाजहरूले ओपीरबाट सुन ल्‍याउँथे। त्‍यहाँबाट तिनीहरूले चन्‍दनको काठ र बहुमूल्‍य पत्‍थरहरू जहाजमा पनि ल्‍याउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(ओपीरबाट सुन ल्याउने हीरामका जहाजहरूले त्यहाँबाट धेरै चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याए।
Nepali ERV (पवित्र बाइबल)
हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।