1 Kings 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एउटा ठूलो सिंहासन पनि बनाउन लाए, त्‍यसको केही भाग हात्तीका दाँतले र बाँकी कञ्‍चन सुनले बनेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले हस्‍ती-हाड़को एउटा ठूलो सिंहासन पनि बनाए, र त्‍यसलाई कञ्‍चन सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि राजाले एउटा ठूलो सिंहासन बनाए; अनि त्यसलाई हस्तीदन्त र निखुर सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके।