1 Kings 10:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजा अरू सबै राजाहरूभन्दा धेरै धनी र ज्ञानी थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमन राजा धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजाहरूभन्‍दा श्रेष्‍ठ थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राजा सोलोमन धन र बुद्धिमा संसारका सबै राजाहरूभन्दा महान् थिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए।