1 Kings 10:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सारा संसारले उनीकहाँ आएर परमेश्‍वरले उनलाई दिनुभएको बुद्धिका कुरा सुन्‍न चाहन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍नलाई सारा संसारका मानिसहरू सोलोमनकहाँ दर्शन गर्न आउने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले तिनको हृदयमा राखिदिनुभएको बुद्धि सुन्‍नका निम्ति सारा जगत् तिनको सामु जाने इच्छा गर्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे।