1 Kings 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले तिनका सबै प्रश्‍नहरूका उत्तर दिए। राजाको निम्‍ति तिनको कुनै पनि प्रश्‍न कठिन थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। ती व्‍याख्‍या गर्न राजालाई केही पनि गाह्रो भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले तिनका सबै प्रश्नहरूको उत्तर दिए। तिनका सबै कुरा वर्णन गर्न राजालाई कुनै कठिन थिएन।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन।