1 Kings 11:10 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि उहाँले सोलोमनलाई अरू देवताहरूका पछि लाग्‍नदेखि मनाही गर्नुभएको थियो, तथापि सोलोमनले परमप्रभुको आज्ञापालन गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले अन्य देवी-देवताहरूको पछि लाग्नदेखि मनाही गर्नुभएको भए तापनि सोलोमनले उहाँको आज्ञापालन गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुसरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्।