1 Kings 11:16 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एदोमका सबै पुरुषहरूलाई सर्वनाश गरी नसकुञ्जेल योआब र सबै इस्राएलीहरू त्यहाँ छ महिनासम्म बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एदोममा भएका सबै मानिसहरूलाई नष्ट नपारेसम्म, योआब र सारा इस्राएलीहरू छ महिनासम्म त्यहीँ बसेका थिए।
Nepali ERV (पवित्र बाइबल)
योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए।