1 Kings 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा भागेर गएका हदद र उनका बुबाका एदोमी नोकरहरूबाहेक अरू सबै एदोमी पुरुषहरूलाई मारेका थिए (त्‍यत्ति बेला हदद बालकै थिए)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हदद त्‍यस बेला सानै केटा थिए, र आफ्‍ना पिताको सेवा गर्ने कुनै-कुनै एदोमी अधिकारीहरूका साथ मिश्रदेशमा भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस बेला हददचाहिँ सानै थिए। अनि आफ्ना पिताको सेवा गर्ने केही एदोमी अधिकृतहरूसित भागेर तिनी इजिप्टमा पुगे।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए।