1 Kings 11:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हददको राजासँग मित्रता भयो र राजाले उनलाई आफ्‍नी साली अथवा तहपनेस रानीकी बहिनीसित विवाह गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हददसित फारो यति प्रसन्‍न भए कि उनले आफ्‍नी पत्‍नी तहपेनस रानीकी एउटी बहिनीलाई हददसँग विवाह गरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हददसित फारो यति खुशी भए कि तिनले आफ्नी पत्नी रानी तहपनेसकी बहिनीलाई तिनीसित विवाह गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यवस्ता गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।