1 Kings 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले सात सय राजकुमारीहरूलाई विवाह गरे। तीबाहेक उनले तीन सय रखौटीहरू पनि राखेका थिए। ती स्‍त्रीहरूले उनलाई परमेश्‍वरबाट टाढा हुन लाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका सात सय राजकुमारी पत्‍नी र तीन सय उपपत्‍नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका राज घरानामा जन्मिएका सात सय पत्नीहरू, र तीन सय उपपत्नीहरू थिए। तिनका पत्नीहरूले तिनलाई याहवेहबाट बहकाए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।