1 Kings 11:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम, म तँलाई इस्राएलका राजा बनाउनेछु र तैँले इच्‍छा गरे जति सम्‍पूर्ण राज्‍यमा तैँले शासन गर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैपनि तँलाई चाहिँ म लिनेछु, र तेरो हृदयले इच्‍छा गरेका सबैमाथि तैंले शासन गर्नेछस्‌। तँ इस्राएलको राजा हुनेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि तेरो विषयमा चाहिँ म तँलाई लिनेछु, र तेरो हृदयले इच्छा गरेका सबैमाथि तैँले शासन गर्नेछस्; र तँ इस्राएलको राजा हुनेछस्।
Nepali ERV (पवित्र बाइबल)
तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।