1 Kings 11:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनका पापले गर्दा म दाऊदका सन्‍तानलाई दण्‍ड दिनेछु तर सधैँभरिको निम्‍ति त्‍यसो हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैको कारण म दाऊदका सन्‍तानहरूलाई विनम्र तुल्‍याउनेछु, तर सधैँसम्‍म त होइन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म दावीदको सन्तानलाई नम्र तुल्याउनेछु, तर सधैँभरिका लागि होइन।’ ”
Nepali ERV (पवित्र बाइबल)
म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।”‘