1 Kings 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले परमप्रभुको विरुद्धमा पाप गरे र आफ्‍ना पिता दाऊदझैँ सत्‍यतामा रहेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सोलोमनले परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही गरे, र आफ्‍ना पिता दाऊदले गरेझैँ तिनी परमप्रभुको पछि पूरा रूपमा लागेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सोलोमनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे; तिनले आफ्ना पिता दावीदले झैँ पूर्ण रूपले याहवेहलाई पछ्याएनन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुसरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।