1 Kings 11:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमको पूर्वपट्टिको पहाडमा उनले घिनलाग्‍दा मोआबी देवता कमोश र अम्‍मोनी देवता मोलेखलाई पूजा गर्ने ठाउँहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले मोआबको घृणित देवता कमोश र अम्‍मोनीहरूको घिनलाग्‍दो देवता मोलोखको निम्‍ति यरूशलेमका पूर्वपट्टिको एउटा डाँड़ामा पूजा गर्ने अल्‍गो थान बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले यरूशलेमको पूर्वपट्टिको पहाडमा मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलेखका निम्ति एउटा उच्‍च देवस्थान बनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।