1 Kings 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍ना सबै विदेशी स्‍वास्‍नीहरूको निम्‍ति पूजा-स्‍थलहरू बनाए, जहाँ तिनीहरूले आफ्‍ना देवताहरूलाई धूप बाल्‍थे र बलिदान चढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिनले आफ्‍ना विदेशी पत्‍नीहरूका निम्‍ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आ-आफ्‍ना देवताहरूलाई होमबलि चढ़ाउँथे र धूप बाल्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनले तिनका सबै विदेशी पत्नीहरूका निम्ति उनीहरूका आ-आफ्ना देवताहरूका सामु धूप बाल्ने र बलिदान चढाउने ठाउँ बनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।