1 Kings 12:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबाम शकेममा गए। त्‍यहाँ उत्तरका सबै इस्राएली मानिसहरू तिनलाई राजा बनाउन भेला भएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा बनाउन त्‍यहाँ गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
रहबाम राकेम गएका हुनाले रहबामलाई राजा बनाउनु सबै इस्राएलीहरू शकेम गएका थिए। नबातका छोरा यारोबाम अझै मिश्रमा थिए।