1 Kings 12:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलादेखि आजसम्‍म इस्राएलका उत्तरी देशका मानिसहरू दाऊदका राजवंशको विरुद्धमा बागी भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आजको दिनसम्‍म दाऊदका घरानाको विरुद्धमा इस्राएल बागी भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।