1 Kings 12:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[22-23] तर रहबाम अनि यहूदा र बेन्‍यामीन कुलका सबै मानिसहरूलाई यो सन्‍देश दिन परमप्रभुले शमायाह अगमवक्तालाई आज्ञा दिनुभयो–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरका जन शमायाहकहाँ परमेश्‍वरको यो वचन आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरको यो वचन उहाँको जन शमायाहकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,