1 Kings 12:26 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-27] उनले मन-मनै सोचे, “अहिले जस्तो स्थिति छ, त्यसमा मेरा प्रजाले यरूशलेम गएर त्यहाँ मन्दिरमा बलि चढाए भने तिनीहरूले यहूदाका राजा रहबामप्रति आफ्ना देशभक्ति फर्काउलान् र मलाई मार्लान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारोबामले आफ्नो मनमा यस्तो विचार गरे, “यो राज्य दाऊदको घरानातिरै फर्किजान्छ होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यारोबामले यसरी विचार गरे, “यो राज्य अब दावीदको घरानाकहाँ नै फर्किजानेछ।