1 Kings 12:27 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि यी मानिसहरू यरूशलेममा परमप्रभुको मन्‍दिरमा बलिदान चढ़ाउन गए भने, तिनीहरूका मन आफ्‍ना प्रभु यहूदाका राजा रहबामतिर राजभक्त हुनेछन्‌। तिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्किजानेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरू बलिदान चढाउन यरूशलेममा याहवेहको मन्दिरमा गए भने यिनीहरूले आफ्नो राजभक्ति यिनीहरूका मालिक यहूदाका राजा रहबामलाई फेरि दिनेछन्। यिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्कनेछन्।”