1 Kings 12:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एउटा सुनको साँढे बेथेलमा र अर्कोचाहिँ दानमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले एउटा बेथेलमा र अर्कोचाहिँ दानमा स्थापना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा खडा गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा यारोबामले एउटा सुनको बाछा बेतेलमा स्थापित गरे। उनले अर्को सुनको बाछा दान शहरमा स्थापित गरे।