1 Kings 12:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी मानिसहरूले पाप गरे। तिनीहरू बेथेल र दानमा पूजा गर्न जान लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यही कुरा इस्राएलमा पाप भयो। मानिसहरू दानसम्‍मै त्‍यहाँ भएको देवतालाई पूजा गर्न जान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ पाप भयो; मानिसहरू दानमा भएको बाछालाई पुज्न त्यति टाढासम्म पनि गए।
Nepali ERV (पवित्र बाइबल)
तर यो एउटा धेरै ठूलो पाप थियो। इस्राएलका मानिसहरू बाछाहरूको पूजा गर्नका लागि बेतेल र दान शहरहरूमा यात्रा गरे।