1 Kings 12:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबामले उत्तर दिए, “तीन दिनमा तिमीहरू फर्किआओ र म तिमीहरूलाई मेरो जवाफ दिनेछु।” त्यसपछि तिनीहरू बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबामले जवाफ दिए, “मलाई तीन दिनको समय देओ, र फेरि आओ।” यसैले मानिसहरू गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रहबामले जवाफ दिए, “मलाई सोच्नको लागि तीन दिन दिनुहोस्। त्यसपछि मकहाँ फर्केर आउनुहोस्।” यसकारण मानिसहरू गए।
Nepali ERV (पवित्र बाइबल)
रहबामले भने, “अहिलेलाई जाऊ अनि तीन दिन पछि म कहाँ फर्केर आऊ।” यसकारण तिनीहरू सबै त्यहाँबाट गए।