1 Kings 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञाले एक जना अगमवक्ता यहूदाबाट बेथेलमा आए र यारोबाम बलि चढाउन वेदीमा उभिएका बेलामा त्‍यहाँ आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसै यारोबाम वेदीको नजिक बलिदान चढ़ाउनलाई उभिरहेका थिए, तब परमेश्‍वरका एक जन परमप्रभुको वचन लिएर यहूदाबाट बेथेलमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यारोबाम भेटी चढाउनलाई वेदीको छेउमा उभिरहेका थिए, तब याहवेहको वचनद्वारा यहूदाबाट परमेश्‍वरका एक जन बेथेलमा आए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।