1 Kings 13:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनी आफू अघि आएको बाटोबाट होइन तर अर्कै बाटोबाट फर्किगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उनी अर्कै बाटो भएर गए, र उनी बेथेलमा आएको बाटो भएर फर्केनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनी जुन बाटोबाट बेथेलमा आएका थिए, त्यो बाटोबाट होइन, तर अर्कै बाटो भएर फर्किगए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अर्को बाटोबाट उनले यात्रा गरे। उनले त्यही बाटोबाट यात्रा गरेनन् जुन उनले बेतेलमा आउँदा हिंेडेका थिए।