1 Kings 13:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उनी कताबाट गए?” वृद्ध अगमवक्ताले सोधे। तिनीहरूले उनी गएको बाटो देखाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका बुबाले तिनीहरूलाई सोधे, “उनी कुन बाटो लागे?” तिनका छोराहरूले यहूदाबाट आएका ती परमेश्वरका जन गएको बाटो तिनलाई देखाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कतातिर गए?” अनि तिनका छोराहरूले तिनलाई यहूदाबाट आएका परमेश्वरका जन कुन बाटो भएर गए, त्यो तिनलाई देखाइदिए।
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ताले भने, “उसले फर्किदा कुन बाटोमा यात्रा गर्यो?” यसकारण छोराहरूले आफ्ना पितालाई त्यो बाटो देखाए जसबाट यहूदाबांट आउँने परमेश्वरको जन गएको थियो।