1 Kings 13:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो घरमा आएर मसँग भोजन गर्नुहोस्,” वृद्ध अगमवक्ताले भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले ती अगमवक्ताले उनलाई भने, “मसँग आएर केही खानपान गर्नुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती अगमवक्ताले तिनलाई भने, “मसित घरमा आएर खानपान गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब बूढा अगमवक्तले भने, “कृपया घर आऊ अनि मसित भोजन गर।”