1 Kings 13:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहूदाका अगमवक्ताले जवाफ दिए, “म तपाईंको घर जान वा तपाईंको पाहुना भई केही खाना वा पिउन सक्‍दिनँ। म यहाँ तपाईंसित केही खाने वा पिउनेछैनँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरका जनले भने, “म तपाईंसँग फर्केर जान सक्‍दिनँ, न त म यस ठाउँमा तपाईंसँग रोटी अथवा पानी नै खान सक्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका जनले भने, “म तपाईंसित फर्केर जान सक्दिनँ। यस ठाउँमा म तपाईंसित न त केही खान सक्छु, न त पानी नै पिउन सक्छु।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको जनले भने, “म तिमी सँग जान, सक्दिन। म यस ठाउँमा खाने-पिउने गर्न सक्दिन।