1 Kings 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने मलाई परमप्रभुले यसो नगर्नू र म अघि आएकै बाटो घर नफर्कनू भनी आज्ञा गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको वचनले मलाई भनेको छ, ‘तैंले त्‍यहाँ रोटी नखानू अथवा पानी नपिउनू, र तँ आएको बाटो नफर्कनू’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई याहवेहको वचनद्वारा ‘तैँले त्यहाँ केही नखानू, र पानी पनि नपिउनू र तँ आएको बाटो भएर नजानू’ भनिएको छ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई आदेश दिनु भएको छ, ‘त्यस ठाउँमा तैंले केही खाने-पिउने गर्नु हुँदैन अनि त त्यही बाटोबाट फर्किनु हुँदैन जुनबाट पुगेको हुन्छस्।”‘