1 Kings 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती यहूदाका अगमवक्ता फर्केर वृद्ध अगमवक्ताको घरमा गए र तिनीसित भोजन गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमेश्‍वरका ती जन फर्केर तिनीसँग गए, र तिनको घरमा खानपान गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्‍वरका जनले तिनीसित गएर तिनको घरमा खानपान गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरको जन बूढा अगमवक्ताको घर गए अनि उनी सँगै खान-पीन गरे।