1 Kings 13:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खाइरहेका बेलामा परमप्रभुको वचन वृद्ध अगमवक्ताकहाँ आयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू टेबिलमा खानपान गर्दैथिए, तब उनलाई फर्काएर ल्‍याउने ती वृद्ध अगमवक्ताकहाँ परमप्रभुको वचन आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू टेबुलमा बसिरहेका बेला याहवेहको वचन तिनलाई फर्काएर ल्याउने ती वृद्ध अगमवक्ताकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू खाने मेजमा बसेका थिए, परमप्रभुले बूढा अगमवक्ता सँग बोल्नु भयो।