1 Kings 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाइसकेपछि वृद्ध अगमवक्ताले यहूदाका अगमवक्ताको गधा कसिदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती परमेश्‍वरका जनले खानपान गरिसके, तब उनलाई फर्काएर ल्‍याएका ती अगमवक्ताले उनको निम्‍ति आफ्‍नो गधामा जीनकाठी कसिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब परमेश्‍वरका जनले खानपान गरे, तब तिनलाई फर्काएर ल्याउने ती अगमवक्ताले तिनका निम्ति गधामा काठी कसिदिए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको जनले खान-पीन सिध्याए। तब बूढा अगमवक्ताले गधा माथि उनका लागि काठी राखे अनि ती मानिस हिंेडे।