1 Kings 13:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनी त्यसमा सवार भई बिदा भए। बाटोमा उनलाई एउटा सिंहले फेला पार्यो र मार्यो। उनको लाश बाटोमा लडिरह्यो र छेउमा गधा र सिंह उभिबसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनी गइरहेका थिए तब एउटा सिंहले उनलाई बाटोमा भेट्टाएर मार्यो, र उनको लाश बाटैमा पड़िरह्यो। गधा र सिंहचाहिँ दुवै छेउमा उभिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी आफ्नो बाटोमा अगि बढिरहेका थिए, तब एउटा सिंहले बाटोमा तिनलाई फेला पार्यो, र मार्यो। तिनको लास बाटोमा फ्याँकियो। अनि त्यो गधा र सिंहचाहिँ त्यस लासको छेउमा उभिरहे।
Nepali ERV (पवित्र बाइबल)
घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।