1 Kings 13:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा जीनकाठी कसिदेओ।” तिनीहरूले गधा तयार पारिदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा जीनकाठी कसिदेओ।” तब तिनीहरूले कसिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरा निम्ति गधामा काठी कसिदेओ,” अनि तिनीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “मेरो गधा माथि काठी कस।” यसकारण उनका छोराहरूले उनको गधा माथि काठी कसे।