1 Kings 13:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वृद्ध अगमवक्ताले लाश उठाएर गधामा लादे र उनको निम्ति शोक गर्न र उनलाई गाड्न बेथेलमा लिएर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले ती अगमवक्ताले परमेश्वरका जनको लाशलाई उठाएर गधामा राखे, र उनको निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती अगमवक्ताले परमेश्वरका जनको लासलाई उठाएर गधामाथि राखे। अनि उनका निम्ति शोक गर्न र उनलाई गाड्न आफ्नो सहरमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ताले आफ्नो गधामाथि लाश राखे। उनले लाश शहरमा शोक मनाउन अनि गाड्न ल्याए।