1 Kings 13:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुढाले आफ्‍नै परिवारका चिहानमा उनलाई गाडे र उनीमाथि शोक मनाउँदै आफ्‍ना छोराहरूसित मिलेर यसरी बिलौना गरे, “हाय! हाय! मेरो भाइ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले त्‍यस लाशलाई आफ्‍नै चिहानमा गाड़े, र तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले त्यस लासलाई आफ्नै चिहानमा गाडे; अनि तिनीहरूले यसो भनेर विलाप गरे, “हाय, मेरो भाइ!”
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ताले त्यसलाई आफ्नो परिवारको चिहानमा गाडे। उसले उसको मृत्यु माथि रूदै विलाप गरे, “हे मेरो भाई।”