1 Kings 13:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई पनि यही चिहानमा गाड्नू र मेरो लाश यिनको लाशछेउ राख्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनलाई गाड़िसकेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई पनि यी परमेश्वरका मानिस गाड़िएकै चिहानमा गाड़िदिनू है। मेरा हड्डीहरू उनकै छेउमा रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई गाडेपछि तिनले आफ्ना छोराहरूलाई भने, “म मरेपछि मलाई परमेश्वरका जन गाडिएको ठाउँमा गाड्नू। मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमै राख्नू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि बूढा अगमवक्ताले लाश गाडे। तब उनले आफ्नो छोराहरूलाई भने, “जब म मर्छु, मलाई यही चिहानमा गाडनु। मेरा हाडहरू उसको छेउमा रहून्।