1 Kings 13:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञाअनुसार बेथेलको वेदी र सामरियाका सहरका पूजा-स्‍थलहरूका विरुद्धमा यिनले भनेको कुरा निश्‍चय पूरा हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि बेथेलमा भएको वेदी र सबै सामरियाका नगरहरूका डाँड़ा-डाँड़ामा भएका पूजा गर्ने थानहरूका विरुद्धमा परमेश्‍वरको वचनद्वारा उनले घोषणा गरेको समाचार निश्‍चय नै पूरा हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले याहवेहको वचनद्वारा बेथेलमा भएको वेदी र सामरियाका सहरहरूका अग्ला ठाउँहरूमा देवस्थानहरूका विरुद्धमा घोषणा गरेको वचन निश्‍चय पूरा हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उनको माध्यम द्वारा जे बोल्नु भएको थियो साँच्चै नै साँचो साबित हुनेछ। परमप्रभुले उनलाई बेतेल र सामरियाको डाँडाको शहरमा भएका वेदीहरूको विरोधमा बोल्नु भन्नु भएको थियो।”