1 Kings 13:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनको यस पापले तिनका सम्पूर्ण वंशको नाश भयो र तिनीहरू सखाप भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारोबामको घरानाको पाप यही थियो, जसले गर्दा त्यसको पतन भयो, र पृथ्वीबाट त्यसको सर्वनाश भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही पापको कारण सारा संसारबाट यारोबामको घरानाको पतन भयो र त्यसको सर्वनाश भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यही पाप थियो जसले यारोवामको घर परिवार सर्वनाश अनि नष्ट गरेको थियो।