1 Kings 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक वेदी टुक्रा-टुक्रा भएर भत्‍कियो र खरानी भूइँमा पोखियो। अगमवक्ताहरूले परमप्रभुको नाउँमा अघिबाटै भनेझैँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको वचनद्वारा परमेश्‍वरका जनले दिएको चिन्‍हअनुसार वेदी पनि दुई फ्‍याक गरी भत्‍कियो र खरानी बाहिर खन्‍याइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको वचनद्वारा परमेश्‍वरका जनले दिएका चिन्हअनुसार वेदी पनि दुई भाग भयो; अनि खरानी बाहिर पोखियो।
Nepali ERV (पवित्र बाइबल)
वेदी पनि टुक्रा-टुक्रा भएर भत्कियो। वेदीको सबै खरानी भूइँमा छरियो। त्यो परमेश्वरको जनले भनेका प्रमाण थियो त्यो वचन परमप्रभुबाट भविष्यवाणि भएका थियो।