1 Kings 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाले अगमवक्तालाई भने, “मेरो घरमा जाऊँ र केही भोजन गरौं। तिम्रो सेवाको निम्‍ति म तिमीलाई केही इनाम दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले परमेश्‍वरका जनलाई भने, “मसँग मेरो घरमा आउनुहोस्, र केही खानुहोस्, र म तपाईंलाई केही कोसेली टक्र्याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले परमेश्‍वरका जनलाई भने, “मसित घरमा आएर केही खानुहोस्, र म तपाईंलाई एउटा उपहार दिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
तब राजाले त्यस परमेश्वरका जनलाई भने, “कृपया मसँग घरमा आउनुहोस्। म सँग भोजन गर्नुहोस्। म तपाईंलाई उपहार दिनेछु।”